logo
  • शनिबार, कार्तिक २२ २०८३

दैनिक हजारौं मजदुर श्रमिकहरुलाई खाना खुवाउदै -गोरखनाथ आश्रम

साझा नेटवर्क

काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ ले गर्दा मानब जिबन अस्तव्यस्त बनिरहेको अबस्थामा कोरोना करहको लकडाउनले घर जान नपाएका दैनिक हजारौं ज्यालादारीका मजदूरहरु, अलपत्रपरेका पिडितहरुलाई गोरखनाथ आश्रमले खाना खुवाउने काम जारी राखेको छ । हाँडीगाउँ पञ्चेधारा स्थित आश्रमले बिगत २४ दिनदेखि वीर अस्पताल अगाडिको हाल खाली बसपार्क, वसन्तपुर, थापाथली राममन्दिर, कलंकी साथै कोटेश्वरमा दैनिक अलपत्र परेका पिडित मजदूरहरुलाई खानाको व्यवस्था गर्दै आएको यस अभियानका संयोजक महाराज योगी विश्वनाथ सन्तले बताउनु भएको छ ।   जहाँ– जहाँ खानाको अभाव, त्यहाँ त्यहाँ गोरखानाथ आश्रम भन्ने उद्देश्यले दैनिक १३ देखि १५ सय जना मजदूुरहरुलाई खाना खुवाउँदै...


ताजा अपडेट
धेरै पढिएका

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend