logo
  • शनिबार, साउन ३० २०८३

सरकारले बजेट घोषणा लगत्तै ओली र दाहालबीच दूरी बढ्यो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौ, जेष्ठ १८।
वैशाख अन्तिम साता सरकार फेर्ने रणनीति सतहमा आइसँगै चिसिएको प्रधानमन्त्री केपी ओली। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सम्बन्धमा थप दूरी बढ्दै गएको छ।

kp @ prachand

उनीहरुबीच सोमबार विहान बालुवाटारमा भएको पौने घन्टाको चिया गफ पनि सोहार्द बन्न सकेन्। दाहालले माओवादी केन्द्रको संसदीय दल र हेडक्वार्टर नेता सम्मिलित बैठकमा आइतबार बजेट र ओली कार्यशैलीको चर्को विरोध गरेका थिए।

ओलीले भेटमा त्यसबारे जिज्ञासा राखे। स्रोतका अनुसार दाहालले बजेटपछि आफूलाई नेतृत्व हस्तान्तरण गर्ने सर्तमा बालुवाटारमै अनौपचारिक सहमति भए अनुरुप अब बाटो खोल्नुपर्ने अडान राखे।  कान्तिपुर दैनिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend