logo
  • शनिबार, साउन ३० २०८३

निजामती कर्मचारीलाई सार्वजनिक बिदा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं, जेष्ठ १८ ।
सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि बुधबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले आज एक सूचना प्रकाशित गरी निजामती कर्मचारीलाई मात्र सार्वजनिक बिदा दिइएको जनाएको छ। बुधबार मुलुकभर निजामती कर्मचारीको आधिकारिक टे«ड युनियनको निर्वाचन हुँदैछ।

यस्तै विभिन्न मन्त्रालय, विभाग र निकायमा समेत निर्वाचन हुने भएकाले सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend