logo
  • शनिबार, साउन ३० २०८३

संबिधान संशोधनको बिरोधमा गुल्मीका सरकारी कार्यालयमा धर्ना


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी मंसिर १६ ।
सरकारले दर्ता गरेको सविधान सशोधन प्रस्तावको बिरोधमा गरिएको आन्दोलन गुल्मीमाआज पनि जारी रहेको छ । आज विहानैदेखि स्वर्तस्र्फुत रुपमा बजार, उद्योग धन्दा पसल बन्द गरी आन्दोलनकारीहरु सड्कमा निस्केका छन ।
tamghasविभिन्न राजनैतिक दल, संघ संस्था, पत्रकार ,नागरिक समाज लगायतको बैठकले गुल्मीमा आन्दोलनको कार्यक्रमलाई थप सशक्त रुपमा अगाडि बढाउने निर्णय गरेअनुसार आज विहान जिल्ला प्रशासन तथा जिल्ला विकास समितिको कार्यालय घेराउ गरिएको छ । भने तम्घास बजारमा विरोध र्याली समेत शुरु भएको छ ।
15203143_1263711010352560_6135882103455438999_nबन्दका कारण छोटो तथा लामो दुरीका सवारी साधनहरु छुट्न सकेको छैन । बजार पुर्ण रुपमा बन्दभएको छ । भोलिदेखि बिधालय पनि बन्द हुने गुल्मी उधोग वाणिज्य संघ गुल्मीले जनाएको छ ।tmg

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend