logo
  • शनिबार, भाद्र २० २०८३

नेजस भारत दुवारा उद्धार ,नाबालकलाई नेपाल फर्काउने तयारी


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

योगेन्द्र गौतम,नयाँ दिल्ली कार्तिक १२ ।
भारतको बिहार रज्यमा एकैठाउमा ३१ जाना नाबालकहरुलाई अहिले सुरक्षित राखिएको छ । नेपाली जन सम्पर्क समिती भारतका केन्द्रीय अध्यक्ष बालकृण पाण्डे अहिले उक्त स्थानमा पुगिसकेका छन । जन सम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डे को उपस्थितिले त्यहाको प्रहरी प्रशासन माथी दोसिलाइ कार्बाही गर्न दबाब दिएको बताए छन । 14803265_707365882753209_1541069752_o-1024x576ती बालकहरुलाई स्थानीय प्रहरिले नै विभिन्न होटेल कलकारखाना फास्ट फुडमा कार्यतलाइ आफ्नो कब्जामा लिएको हो । उक्त क्षेत्रमा गोप्यरुपमा काम गराउदै आएको अवस्थामा भारतिय कानुनले नाबालकहरुलाइ त्यसरी काम गराउन नदिने भएको हुदा ती नाबालक लाई आफ्नो नियन्त्रणमा लिएको हो ।14881553_707365402753257_323211150_o-1024x576

उक्त घटना थाहा पाए पश्चात् जन सम्पर्क समितीका अध्यक्ष पाण्डे त्यो क्षेत्रमा पुगेका हुन । अहिले उनी आफै यो बिषयमा निकै सकृय छन । दीपावलीको पर्व नजिकै आएको अवस्थामा ती नाबालक हरुलाइ फलफुल बितरण गरेका थिए ।

अलपत्र छन हामी यि नाबालिक को नेपाल पुनस्थापना गर्नको लागी सरकार र दूतावासलाई जानकारी र सहयोगमा नेपाल लैजान तयारी गर्दै छौ । तिहारको मुखम मिठाई र फलफूल  बितरण  गर्दै उनिहरुलाई  सानतोना दिदै तिहार लगतै नेपाल फिर्ता लैजाने बताए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend