logo
  • शुक्रबार, साउन ८ २०८३

कपिलवस्तु–३ मा नेपाली कांग्रेसका अभिषेक प्रताप शाह विजयी


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

प्रिस मिश्रा कपिलवस्तु फागुन २४ ।
प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह विजयी हुनुभएको छ ।

महाराजगञ्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिकाको मतगणना सम्पन्न भएपछि शाहले कुल २३ हजार ५३५ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो ।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश रजौरियाले १८ हजार ८९० मत प्राप्त गर्नुभयो । त्यस्तै नेकपा एमालेका उम्मेदवार विरेन्द्र कनोडियाले १४ हजार ७६३ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend