logo
  • शनिबार, भाद्र २० २०८३

रोल्पा जलजला सेवा समाज कतारको ११ औं अधिबेशन सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।

रोल्पा जलजला सेवा समाज,कतारको ११ औं अधिबेशन सनैया पल्जा महलको रेड चिल्ली रेष्टुरेन्टको सभा हलमा सम्पन्न भएको छ । समाजका अध्यक्ष देवराज पुनको सभापतित्वमा प्रमुख अतिथि लुम्बिनी प्रदेश समन्वय परिषदका अध्यक्ष बुद्ध पाण्डेको प्रमुख आतिथ्यतामा कतारमा स्थापित सामाजिक एवम् बैचारिक संस्थाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्यको क्रममा सामाजिक संस्था संग समन्वय गरि प्रवासमा गर्न सकिने सामाजिक कार्यहरूमा हातेमालो गरी एक जुट भएर अगाडि बढिरहेको प्रशंसा गरे । कार्यक्रममा समाजलाई विभिन्न समय सहयोग गर्ने सहयोगी ब्याक्तित्व, कलाकारलाई स- सम्मान सहित कदर र प्रशंसा पत्रले सम्मान गरेको थियो । कार्यक्रमको सहजीकरण शिव लाल केसीको गरेका थिए । बलाराम जैसीको अध्यक्षतामा ५९ जनाको कार्यसमिति चयन भएको छ जसमा प्रथम उपाध्यक्ष शिवलाल के सी,द्वितीय उपाध्यक्ष कृष्ण घर्ती  तृतीय उपाध्यक्ष चन्द्र बहादुर जिसी, महिला उपाध्यक्ष कमला गुरुङ ,महासचिव गंगा बुढा, सचीव दुर्गा पुन ( दिलिप ) कोषाध्यक्ष दल बहादुर डांगी, सह-कोषाध्यक्ष अनिल केसी, सदस्यहरु क्रमश दिपक जैसी , शेर बहादुर ओली, मनिराम जैसी, होम बहादुर बि.क,पुर्ण बहादुर बि.क,जोखे बि.क,रमेश पुन, प्रकाश गोसाइ, गणेश गुरुङ , अमर रोका क्षेत्री, भिम प्रकाश कार्की,सुशील घर्ती,नरेन्द्र के सी , इश्वर जिसी, सुनमती पुन,सरु डंगोल, रमिता सुनार , दिपक जिसी, चन्द्र घर्ती ,लक्ष्मी , भुवन पुन, राजु सुनार,जग बहादुर रोका ,जमुना घर्ती, निर्मल घर्ती मगर , कुमार घर्ती क्षेत्री, केशरी परियार, भावना मगर, उषा परियार, बाल किरण घर्ती, गिरमान बि.क,कल्पना परियार , हुकुम बि.क, हिमाल बिष्ट जानकी डांगी,वीर बहादुर खड्का , याम बहादुर बिष्ट , रेग बहादुर गिरी ,अरुण गिरी ,प्रकाश परियार ,पुर्ण पोख्रेल , बसन्त बिष्ट, ठमन बिष्ट,दुर्गा बहादुर रोका क्षेत्री, जनक जि.सी राज कुमार जि.सी,धन बहादुर घर्ती,रेशम घर्ती,झपेन्द्र खड्का, करण  पुन रहेका छन ।

निर्बाचन समितिको संयोजक संस्थापक सुर्य बहादुर बिक,सदस्य बसन्त थापा,सदस्य खिम पुन रहेका थिए संयोजकले गोपनियताको सपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend