logo
  • शनिबार, भाद्र २० २०८३

रेशम सुनारको “आच्छा लाहुरे”ले चर्चा कमाउदै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दर्शन सुनार, साउन १८ ।
कलाकार रेशम सुनारको नयाँ गित सार्वजनिक भएको छ अमित सुनारको शब्द सिर्जना र नन्दु परीयारको संगितमा बुधबार सार्वजानिक भएको हो । नयाँ तीज गीत आच्छा लाहुरेले निरन्तर दर्शक श्रोताको माया बटुलीरहेको छ ।

शान्ती श्री परियार र रेशम राज सुनारको स्वर रहेको गितको एच.बि.एन किस्मतले संगित संयोजनसंगै मिक्सिङ्ग मास्टरीङ्ग गरेका हुन । आच्छा लाहुरेको अडियो बिमल छिनालको रेकर्डीङ्गमा वन डिभि एच डी स्टुडीयोमा तयार भएको हो ।

नवराज उप्रेतीको छायाकंन,नविन घर्ति मगरको सम्पादनान तयार यस गितको भिडियोमा युवा निर्देशक मौसम हिमालीको उत्कृष्ट नृत्य रचना र रहेको छ ।

आच्छा लाहुरेको भिडियोमा निक्स शर्मा, जुना सुन्दास, अमित सुनार र जुना गुरुङ्गको अभिनय रहेको छ । उक्त गितको भिडियो रेशम सुनार युटुब च्यानल मार्फत हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend