logo
  • शनिबार, साउन ३० २०८३

सातौ राष्ट्रिय भलिवल खेलका लागि कविता छनोटमा परिन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

kawitaबगलुङ, असोज १०।
सातौ राष्ट्रिय भलिवलको लागि राष्ट्रिय खेलकुद प्रतियोगितामा बागलुङ जिल्लाको छिस्तीकि कबिता श्रीस छनोट भएकि छन ।

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको क्षेत्रीय छनोटका लागि जिल्ला खेलकुद विकास समिति बागलुङले जिल्ला छनौटतर्फ ३ खेलका लागि खेलाडी छनोट गरिएको छ ।

जिल्ला खेलकुद विकास समितिले शनिबार आईटिएफ तेक्वान्दो, डिव्लुटिएफ तेक्वान्दो र भलिवलको लागि खेलाडी छनौट गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend