logo
  • शनिबार, साउन ३० २०८३

गुल्मी क्षेत्र नं १ मा ११२५ मतान्तर सहित चन्द्र भण्डारीको अग्रता


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

 

गुल्मी ९ मंसिर । प्रतिनिधिसभा सदस्य उम्मेदवार लोकप्रिय नेता चन्द्रकान्त भण्डारी र प्रदिप ज्ञवाली बिच कडा प्रतिस्पर्धा चलिरहेको थियो । कालीगण्डकी,सत्यवती,चन्द्रकोट,रुरु, सम्मको मत गणना हुँदा सम्म थोरै मतान्तर राख्दै दुवैजना अघि पछि हुदै आए । तर छत्रकोट र गुल्मी दरबार गाउँपालिकाको मत गन्दा ११०० मतले चन्द्र भण्डारी अघि बढि रहेका छन् । अहिले रेसुङ्गा नगरपालकिाको वडा नं ७ देखि ९ गन्दा सम्म  डा.चन्द्रकान्त भण्डारीले ३१२३९ र प्रदिप ज्ञवालीले ३०११४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend