साझा नेटवर्क
सहबान अन्सारी, नवलपरासी मङ्सिर ६ ।
नवलपरासीको निर्वाचन क्षेत्र नं.१मा अहिले सम्मको मत परिणाम अनुसार प्रतिनीधिसभा सदस्यपदका लागी नेपाली काग्रेंसका उम्मेदवार बिनोद चौधरीले अग्रता लिएका छन ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र ठकुरीले दोस्रो स्थानमा देखिएका हुन । समाचार तयार पार्दा सम्म २८४९० मतको गणना हुदाँ सम्म चौधरीले ८५८४ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्दी ठकुरीले ८३२९ मत प्राप्त गरेका छन।
पछिल्लो मत परिणाम यस्तो छ ।
नेपाली काग्रेस-८५८४
राष्टिय स्वतन्त्र पार्टी -८८३२९
जनता प्रगतिशिल पार्टी -६५७२
राट्रिय प्रजातन्त्र पार्टी १४२४
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend