logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मेली समाज जापानले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

जापान, असोज २४ ।
गुल्मेली समाज जापानले विजयी दशमी, दिपावली तथा छठ पर्व २०७९ को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ ।

हिन्दु नेपालीहरूको महानचाडको अवसरमा एक आपसमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको हो ।

कार्यक्रम २२ अक्टोबरमा सोलमारी मुरा हल शिनओकूबोमा दिउँसो २ बजे देखि सुरु हुने समाजका कार्यवाहक अध्यक्ष राम प्रसाद ढकालले जानकारी दिनुभयो ।

दशैं-तिहार, छठ, ल्होसार लगाएत चाडहरुको शुभकामना आदानप्रदान कार्यक्रममा जापानबासी सम्पुर्ण गुल्मेलीलाई उपस्थित हुन समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend