logo
  • शनिबार, साउन ३० २०८३

नेपाली कांग्रेसको परीचयात्मक कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

वुटवल, असोज १ ।
बुटवल उपमहानगरपालीका नेपाल काग्रेस वडा नं १९ को आयोजनामा क्षेत्रीय पदाधिकारी तथा नेपाली कागे्रसका कार्यकता विचको भेटघाट कार्यक्रम मोतीपुरमा सम्पन्न भएको छ ।

14398085_300279987007795_850139910_n वडा न १९ का सभापती ओम व घिमीरेको सभापतीत्वमा भएको कार्यक्रममा नेपाली काग्रेस क्षेत्र न ४ का सभापती हरी लम्सालले आफु सधै भरी जनताको पक्षमा काम गर्नका लागी राजनीतीमा लागेको र जनताले दीएको जिम्मेवारी लाई कुनै पनी कसर वाकी नराखी पुरा गर्ने प्रतीवदता व्यक्त गर्नु भयो ।

काग्रेस कार्यकतालाई सम्वोधन गदै कुनैपनी अप्ठेरो परीस्थीतीमा जुनसुकै समयमा पनी आफुलाई सम्झीएको अवस्थामा जनताको सेवामा हाजीर हुन तयार रहेको वताउनु भयो । कार्यक्रममा वडा नं १९का काग्रेसकार्यकताले नेपाली काग्रेसको संगठनलाई मजवुद वनाउन नेतृत्वलाई विभिन्न सुझाव दिएका थिए भने आफुहरुले भोगेका गुनासा हरुलाई नेतृत्व समक्ष राखेका थिए ।

भेलामा नेपाली काग्रेसका महाधिवेशन प्रतीनीधी राम व कार्की, जिल्ला सदस्य गोवीन्द लम्साल क्षेत्र न ४ सचीव जोग व खत्रि, कोषाध्यक्ष राज व क्षेत्री ,नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष पोषराज चापागाई ,नेपाल विधार्थि संघका पुर्व अध्यक्ष विष्णु पोखरेल, विद्यार्थि नेता केशव पाण्डेय ,अमृत पाण्डेय लगायतले आ आफ्नो धारण राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend