साझा नेटवर्क
साझा नेटवर्क, कतार।
“शान्ति र लोकतन्त्रका लागी पुर्ण प्रेस स्वतन्त्र” भन्ने मुल नारा नेपाल पत्रकार महासंघ, कतार शाखाले १६ औं स्थापन दिवस तथा ईद शुभकामना समारोह २०२२ गर्ने भएको छ।
आगामी १३ मे २०२२ शुक्रबार का दिन सालिमार रेस्टुरेन्ट (नज्मा)को सभा हलमा पहिलो पटक महासंघ शाखा कतारले स्थापना दिवस मनाउन लागिएको हो । कार्यक्रमको लागि कतारमा स्थापित संघसंस्था,सामाजिक व्यक्तित्वलाई महासंघले पत्राचार गरिसकेको महासंघका सचिव अर्जुन पौडेल साझा नेटवर्क डट कम लाई बताए।
उक्त दिन कतारमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरु नेपाली दाजुभाई दिदिबहिनी महासंघमा आवद्व परिषद सदस्यहरुलाई कार्यक्रममा उपस्थिती जनाई सफल पारिदिनु हुनका लागि महासंघले आव्हान गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend