logo
  • शनिबार, साउन ९ २०८३

रेडियो कार्यक्रम : फेरी तिम्रो याद आयो


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

माया, प्रेम, मिलन, बिछोड र याद अनि बन्यो कार्यक्रम “फेरी तिम्रो याद आयो” तिनाउ एफएम ९८ दशमलव २ मेघाहर्जबाट उत्पादन भइ तपाईहरुको लोकप्रिय रेडियो स्टेसन र अनलाईन मिडिया www.sajhanetwork.com बाट पनि सुन्न सक्नु हुनेछ ।

हरेक हप्ताको सोमवार साँझ बी.बी.सी. नेपाली सेवापछी १० बजे सम्म प्रशारण हुने बहुचर्चित रेडियो कार्यक्रम “फेरी तिम्रो याद आयो” ईन्टरनेटमा साझा नेटवर्क डटकममा जुनसुकै बेला नयाँ तथा पुराना अंकहरु डाउनलोड गरेर सुन्न सकिन्छ ।

तपाईको पनि कसै प्रति याद छ भने हामीलाई सम्झन सक्नु हुन्छ । अनलाइनको लागि कुनै प्रतिकृया भएमा, [email protected] मा इमेल गर्नुहोस ।

Feri timro yad aayo fnl


मोबाईलमा सुन्नका लागि तल क्लिक गर्नुहोस।

फेरी तिम्रो याद आयो


युट्युबमा सुन्नको लागि यहाँ क्लिक गर्नुहोस।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend