logo
  • शनिबार, भाद्र २० २०८३

प्युठान सेवा समाज कतारको सातौ अधिबेशन सम्पन्न अध्यक्षमा केसी


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार।
प्युठान सेवा समाजको एकता मिलिजुली र सहकार्यको आवश्यकता भन्ने मुल नाराका साथ प्युठान सेवा समाज दोहा कतारको सातौ  अधिबेशन सम्पन्न गरेको छ।
१८ मार्च २०२२ का दिन सनैया स्थित कोलम्बो रेस्टुरेन्टमा बशन्त बि.क को सभापतित्व र समाजका संरक्षक गुमान सिंहको प्रमुख आतिथ्यमा  कार्यक्रममा स्वागत मतव्य केशर बहादुर केसीले रहेको थियो।उपस्थित बक्ताहरुले शुभकामना मन्तव्यको क्रममा कतारमा रहनुहुने सम्पूर्ण प्युठान बासीलाई समाजमा आवद्ध हुन् अनुरोध गर्दै हामी प्रवासमा आफ्नो परिवारलाई उज्ज्वल भबिस्य बनाउने उदेश्य लिएर आएको बताउदै सधै सहि मार्गमा हिड्न आग्रह गरे।बल देव रानाको  संयोजकत्वमा सदस्य कमल आचार्य र गुमान सिंह बि .क रहेका थिए। नवनियुक्त पदाधिकारीलाई पद तथा गोपनियताको शपथ ग्रहण बलदेव राना गरानुभएको थियो।

अध्यक्ष केशर बहादुर केसीको नेतृत्वमा १९ सदस्य चयन गरेको छ । जसमा उपाध्यक्ष समुन्द्र खड्का , द्वितीय उपाध्यक्ष दिपेन्द्र थापा, तृतीय उपाध्यक्ष रवि लाल सुनार, महासचिव भिम बहादुर सुनार, सचिव बिकाश सुनार, कोषाध्यक्ष भोज पुन, सह कोषाध्यक्ष सीता राम सुनार सदस्यहरुमा अर्जुन खड्का, निम बहादुर परियार, सदस्य बिष्णु सामत, बिनोद जि. सि, रुमन सिंह कुमाल, भिम बहादुर जि एम, टंक प्रसाद पोख्रेल , हुकुम ब. महतरा, सुनिल परियार, वीर बहादुर एम सि, रहेका छन।

कार्यक्रमको सहजीकरण का वा महासचिव समुन्द्र खड्काको रहेको थियो। आर्थिक विवरण कोषाध्यक्ष भिम ब सुनारले प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend