logo
  • शनिबार, भाद्र २० २०८३

मुक्तक- वाह वाह


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

वाह, वाह बन्दै माथी पुग्यौ ,तिम्रो त्यहाँ छुट्टै कहानी रहेछ
आफ्नै मान्,मर्यादामा चुक्यौ ,तिम्रो त्यहाँ छुट्टै लगानी रहेछ

बाँध्न नसक्ने गरी फुस्किएका,ति काला कर्तुतका पोकाहरु
फगतमा दुनिया संग झुक्यौ ,तिम्रो त्यहाँ छुट्टै चलानी रहेछ।

सुर्य इटानी
चैनपुर १ धादिङ

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend