logo
  • शनिबार, साउन ३० २०८३

टेष्ट उपकप्तानको जिम्मेवारी अजिन्क्या रहाणेलाई


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं, जेष्ठ १० ।
भारतीय क्रिकेट कन्ट्रोल बार्ड बीसीसीआईले अजिन्क्या रहाणेलाई टेष्ट टिमको उपकप्तानको जिम्मेवारी दिएको छ ।
ajinkya-rahane-with-virat
कप्तान विराट कोहली छन् । जुलाई अगष्टमा हुनेचार म्याचको सिरिजका लागि छनोट भएको टिममा तीव गतिका बलर शार्दुल ठाकुर नयाँ अनुहार छन् । वरुण एरोन टिममा अटाएनन् ।

यस्तै बीसीसीआईले जिम्बावेमा वनडे र टी-२० सिरिजका लागि महेन्द्र सिंह धोनीको नेतृत्वमा टिम घोषणा गरेको छ ।

विराट कोहली, रोहित शर्मा र शिखर धवनलाई आराम दिइएको छ । भारतले जिम्बावेसँग तीन वनडे र तीन टी-२० सिरिज खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend