logo
  • शनिबार, कार्तिक २२ २०८३

नेपाल पत्रकार महासंघ जिल्लाशाखा गुुल्मी द्वारा विज्ञप्ती


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साझानेटवर्क गुुल्मी जेठ ५ ।
नेपाल पत्रकार महासंघ जिल्लाशाखा गुल्मीले विज्ञप्ती जारी गर्दै गुुल्मीमा अहिलेसम्म करिव १२ सय नागरीक कोभिड –१९ को दोस्रो लहरबाट संक्रमित भएको आफ्नो विज्ञप्तीमा उल्लेख  गरेको छ ।
अहिले सम्म  जिल्लामा  कोभिड १९ बाट  ५८ जनाले अकालमय ज्यान गुमाएका छन ।  भने संक्रमण नघट्ने, मृत्युुदर अहिलेकै अस्थामा रहने र कोभिड –१९ का संक्रमितलाई अत्यावश्यक पर्ने अक्सिजन अभाव समाधान नभए जिल्लामा अभै ठुलो मानविय संकट देखा पर्ने अनुमान गरेको छ ।

त्यसैगरी  पत्रकार महासंघ गुुल्मीले नागरिकले अस्पातलमा अक्सिजन र बेड नपाएका मृत्युवरण गर्नु परेको कारुणीक स्थितिलाई गम्भीर समिक्षा गरेर अक्सिजन अभियान संचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend