logo
  • शनिबार, साउन ३० २०८३

टोटनहृयाम र लिभरपुलले १-१ अंक बाँडे


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं, भदौ १२ ।
इंग्लिस पि्रमियर लिग फुटबलमा लिभरपुल र टोटनहृयामले अंक बाँडेका छन् । शनिबार भएको खेलमा टोटनहृयामले लिभरपुलसँग १-१ को बराबरी खेलेको हो ।
Tottenham-Hotspur-vs-Liverpool
टोटनहृयामको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले पहिलो हाफको अन्तिम मिनेटमा पेनाल्टी गोल मार्फत अग्रता लिएको थियो । ४३ औं मिनेटमा मिल्नरले पेनाल्टी गोल गरेका हुन् ।

तर, ७२ औं मिनेटमा ड्यानी रोसीले गोल गरेपछि टोटनहृयाम अंक खोस्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend