logo
  • शनिबार, साउन ३० २०८३

खुल्ला नकआउट फुटवल प्रतियोगितामा लर्ड बुद्ध ब्लु बिजयी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

उर्मिला यादव यात्री, नवलपरासी चैत ३ ।
पश्चिम नवलपरासीको सुनवल ५ बनकट्टिमा जारी द लर्ड बुद्ध कप नाइन ए साईड खुल्ला नकआउट फुटवल प्रतियोगितामा मंगलबार भएको खेलमा लर्ड बुद्ध ब्लु बिजयी भएको छ ।

मंगलबार दिउसो भएको लर्ड बुद्ध ब्लु र सुनवल ३५ एफ सि विचको खेलमा लर्ड बुद्ध ब्लु ३ गोल गर्दै जित हात पारेको छ ।

प्रतियोगितामा सुनवल ३५ एफ सिले २ गोल गरेको थियो । भने लर्ड बुद्ध ब्लु ले ३ गोल गर्दै जित हासिल गरेको छ ।

भोलि देउराली फोर ब्रदर र मायादेवी युथ क्लब देवदह बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

यहि चैत १२ गते सम्म चल्ने प्रतियोगितामा विजेताले रु १ लाख ५ हजार नगद र उपविजेताले ५५ हजार नगद प्राप्त गर्नेछन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend