logo
  • शनिबार, कार्तिक २२ २०८३

सिराहाको लहान नगरपालिका स्थित मालपोत कार्यालयमा बम विस्फोट


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साझा नेटवर्क १ चैत, सिराहा। सिराहाको लहान नगरपालिका स्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ

आइतबार दिउँसो भएको सो विष्फोटमा परी सात जना घाइते भएका छन् ।

विस्फोट भएको  ठाउँमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ ।

विष्फोट भएको स्थानमा उक्त समूहको पर्चा भेटिएका कारण सोही समूहले कुकर बम विष्फोट गराएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

घाइतेहरुको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend