logo
  • शनिबार, कार्तिक २२ २०८३

घरायसी झगडामा आफ्नै श्रीमतिमाथि हँसिया प्रहार


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

कमल पौडेल,बाग्लुङ चैत २१ ।

बडिगाड गाउँपालिका वडा नं. २ दनियामा एक व्यक्तिले घरायसी झगडामा आफ्नै श्रीमतिलाई हँसिया प्रहार गरि घाइते बनाएका छन् । वर्ष ५० का चुरा बहादुर रानाले ४१ वर्षिया श्रीमति रेवती रानालाई घाइते बनाएका हुन् ।

घाइते रेवतिको अनुहारमा चोट लागेको तथा स्थानिय मेडिकलमा उपचार पछि घर फर्किएको मेडिकलले जनाएको छ । विहान ७ बजेको समयमा भएको घटना लगत्तै सुचनाको आधारमा प्रहरीले तत्कालै चुरा बहादुरलाई पक्राउ गरेको थियो ।

तर दिउसो आगामी दिनमा झगडा नगर्ने गरि मिलापत्र भएकोले दुवैजनालाई घर पठाएको प्रहरीस्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend