logo
  • शनिबार, कार्तिक २२ २०८३

पुर्वमन्त्री बिष्टद्धारा हाटबजारको शिलान्यास


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अजय जेम्स,गुल्मी फागुन १४ ।

गुल्मीको मदाने गाउँपालिका ६ पुर्कोटदहमा एक कार्यक्रमका बिच पुर्वमन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्णराज बिष्टले हाटबजारको शिलान्यास गर्नुभएको छ ।गाउँपालिकाको एक मात्र हाटबजारको बुधबार शिलान्यास गर्दै सांसद बिष्टले किसानहरुले उत्पादन गरेको उत्पादित बस्तुहरु बजार सम्म ल्याउने बानिको बिकास हुने र यस बाट किसानहरुको अम्दानीको श्रोत हुने बताउनुभयो । उहाँले गाउँपालिकामा यस्तो कामको थालनी गरेकोमा गाउँपालिका अध्यक्ष लगाएत सम्पुर्ण टिमलाई धन्यवाद दिनुभयो ।

यो हाटबजार अहिले केहि जस्तो नलागे तापनी पछि गएर यसले जनजीवनमा ठूलो प्रभाव पर्ने बिष्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend