साझा नेटवर्क
सृजना आचार्य, कपिलवस्तु पौष १५ ।
जाडो बढेसंगै कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ५ ले वडावासीको घाउमा मलम लगाएको छ ।

वडा नं. ५ ले हुस्सु र शितलहर बढेसंगै वृद्धवृद्धा, अपांग तथा वालवालिकाहरुको समस्यालाई मध्यनजर गर्दै विभिन्न उदाहरणिय कार्य गरेको छ ।
वडाअध्यक्ष भिष्मराज भुसालले जन्म दिनको अवसरमा घरघरमा गई वृद्धवृद्धा अपांगहरुलाई ह्विलचियर वितरण गरेका छन् । त्यस्तै वडा भित्रका सम्पुर्ण वालवालिकालाई न्यानो कपडा वितरण गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend