logo
  • शनिबार, कार्तिक २२ २०८३

काठमाण्डाैमा टिप्पर दुर्घटना, दुई जनाकाे मृत्यु


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साझा नेटवर्क,काठमाडौं पुष ११ ।

काठमाण्डाैकाे तारकेश्वर नगरपालिकामा टिप्पर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । टिप्पर दुर्घटनामा मकवानपुर घर भइ काठमाण्डाैकाे कलंकी बस्दै आएका टिप्पर चालक माइला लामा भनिने र परिचालक धादिङ गल्छीका कमल तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

बा २ क ३३८ नम्बरको टिप्पर काठमाण्डाैबाट फोहोर लिएर नुवाकोटको सिसडोलतर्फ जाँदै गर्दा पल्टिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend