logo
  • शनिबार, कार्तिक २२ २०८३

घमिर वडा कार्यालयमा तोडफोड, नगद चोरी


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

हुमाकान्त पोखरेल,गुल्मी पुष ९ ।

गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ७ घमिरेको वडा कार्यालयमा तोडफोड भएको छ । गएराति अज्ञात समुहले कार्यालयको तोल्चा तोडेर कार्यालमा रहेको नगद ३० हजार चोरी गरेको वडाध्यक्ष वेद प्रसाद पन्थीले जानकारी दिए । मंगलबार कार्यालय बन्द गरेर गएको र बुधबार कार्यालय सहयोगी कार्यालय खोल्न आउँदा ताला तोडेको देखेपछि वडाध्यक्ष लगायत प्रहरीलाई खबर गरेका थिए ।

यससम्बन्धमा सिमलटारी प्रहरीले घटनाको मुजुल्का तयार पारी अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend