साझा नेटवर्क
दोलखा, मंसिर २९ ।
सिन्धुपाल्चोकको खाडिचौर-जिरी सडकखण्डको ६ किलोमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ।

दोलखाको कालिन्चोकबाट काठमाडौं आउने क्रममा बा ४ ख ४४६८ नम्बरको बस ६ किलोमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी अधेरीका प्रमुख राजेश दाहालले जानकारी दिए। घटनाको थप विवरण आउन बाँकी छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend