logo
  • शनिबार, कार्तिक २२ २०८३

पाल्पाको केराबारीमा जिप दुर्घटना, २ जनाको मृत्यु थप विवरण आउन बाकी


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

पाल्पा, मंसिर १९ ।
सिदार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडकखण्डको केराबारी नजिकै जीप दुर्घटना भएको छ । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

जीप सडकदेखि करिब ३ सय मिटर तल खसेर भिरमा अड्किएको छ । उक्त जीप कतिबेला भीरबाट खसेको भन्ने जानकारी नभएको दोभान प्रहरी चौकीका प्रहरी निरिक्षक बाल बहादुर घर्ति मगरले जानकारी दिए । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend