logo
  • शनिबार, कार्तिक २२ २०८३

बागलुङ दुर्घटनाका घाईतेलाई हेलिकप्टरबाट काठमाडौँ लगियो


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

बागलुङ, मंसिर १७ ।
बागलुङको निसीखोला गाउँपालिका २ बायखोलामा देवाली पूजाको लागी गुल्मीको ईस्माबाट आउदै गरेको जीप बडीगाड गाउपालिका ७ भीङगिठेमा दुर्घटना भएको थियो ।

सोही दुर्घटनामा परी गम्भीर घाईते भएका नवलपरासी वर्दघाट २ का १८ बर्षिय जीवन कार्की, गुल्मी ईस्मा-४ का ४ बर्षिय बालक हिमाल कार्की र ठेगाना नखुलेकी २४ बर्षिया निमा केसी तीन जनालाई हेलिकप्टरमा थप उपचारका लागी कााठमाडौ लगिएको छ ।

घाईतेहरुको थप उपचारका लागी काठमाडौ लैजान गुल्मीका सांसद गोकर्ण विष्टले हेलिकप्टर लिएर बुर्तिवाङ आएका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend