logo
  • शनिबार, कार्तिक २२ २०८३

नेपाल मगर संघ गुल्मीको अध्यक्षमा पुन


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अनिल खत्री,गुल्मी, मंसिर ०८ ।

नेपाल मगर जिल्ला समन्वय समिति गुल्मीको अध्यक्षमा रनमाया पुन चयन भएकी छन् । जिल्लाको सदरमुकाम तम्घासमा सम्पन्न आठौं अबिधेशनले पुनको अध्यक्षतामा २५ सदस्यि जिल्ला समन्वय समिति गुल्मी चयन गरेको हो ।जसको उपाध्यक्ष होम पल्ली, सचिव लालबहादुर राना, सह–सचिव शेरबहादुर सर्तुगी, कोषाध्यक्ष भोलासिंह सिंजाली रहेका छन् ।
अबिधेशनमा नेपाल मगर संघका केन्द्रिय महा सचिव ज्ञानेन्द्र पुन, जिल्ला सल्लाहकार बालिसिंह काउछ, प्रदेश अध्यक्ष बिमल सारु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend