साझा नेटवर्क
युवा ब्यबसायी तथा सौन्दर्यकर्मी दुर्गा श्रेष्ठद्वारा सञ्चालित रोज बड पार्लर एण्ड ट्रेनीङ सेन्टर अत्याधुनिक प्रबिधि मार्फत सौन्दर्य सम्बन्धि सम्पूर्ण सुबिधा सम्पन्न ब्युटी पार्लर हो । लामो समय देखि सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभबलाइ स्वदेशमा नै केहि गरौ भन्ने उदेश्यका साथ संचालन गरिएको रोज बड पार्लर एण्ड ट्रेनीङ सेन्टरमा अनुभबी सौन्दर्यकर्मी मार्फत सेवा सुबिधा प्रदान गरिन्छ । आफ्ना ग्राहकहरुको सेवा सुबिधामा सदैब लागि पर्ने तथा सौन्दर्य क्षेत्रलाइ मर्यादित बनाउदै आगामी दिनमा अझ परिष्कृत गर्दै लैजाने कुरा सौन्दर्यबिद दुर्गा श्रेष्ठ बताउछिन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend