logo
  • शनिबार, कार्तिक २२ २०८३

महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एक पक्राउ


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी मंसिर ०५  ।

गुल्मीमा महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ६ अमरपुर निवासी ४६ बर्षिया भिमप्रसाद पोखरेल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय,गुल्मीका सुचना अधिकारी मिन घलले जानकारी दिए ।

उनले ३० र ३५ बर्षिय महिलालाई अभद्र व्यवहार गरेको आरोप छ । पोखरेलाई बुधबार नै नियन्त्रणमा लिएपनि पीडित महिलाले प्रहरीमा बिहिबार मात्रै उजुरी दिइन् । उनलाई अभद्र व्यवहार सम्बन्धी मुद्धामा चलाईने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend