logo
  • शनिबार, साउन ३० २०८३

राष्ट्रपति समक्ष प्रधानमन्त्रीद्वारा राजीनामा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं, श्रावण ९।

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाएको संसदलाई जानकारी गराएका छन आफ्नो सरकारविरुद्ध अविश्वास प्रस्तावको सामना गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्।151021133044_kp_oli_640x360_bbc_nocredit
उनले  ।राजीनामा बुझाएर सरकारविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिन उनी संसद भवन पुगेका हुन्।अभिमन्यू नौ महिना पुरानो सरकारविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावबारे निर्णय गर्न मतदान गराउने कार्यक्रम थियो।संसदमा बोल्दै उनले सरकार परिवर्तन स्वाभाविक भएपनि आफ्नो सरकारविरुद्ध आएको अविश्वास प्रस्तावलाई ‘आकस्मिक हमला’ को संज्ञा दिए। 160321053810_oli_li_keqiang_beijing_640x360_reuters

प्रमुख विपक्षी नेपाली कांग्रेसको समर्थनमा नेकपा माओवादी केन्द्रले नयाँ सरकार बनाउन चालेको कदमप्रति असन्तुष्टि जनाउँदै उनले ‘एक्ल्याएर’ आक्रमण गरिएका महाभारतका पात्र अभिमन्यूसँग आफूलाई तुलना गरेका छन्।नेकपा माओवादी केन्द्रले नयाँ सरकार बनाउन चालेको कदमप्रति असन्तुष्टि जनाउँदै उनले ‘एक्ल्याएर’ आक्रमण गरिएका महाभारतका पात्र अभिमन्यूसँग आफूलाई तुलना गरेका छन्

उनले सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको विपक्षमा उभ्याएको भन्दै मुलुक ‘अन्त्यहीन अस्थिरतातर्फ धकेलिने’ चिन्ता लागेको बताए।टालटुले मन माओवादी केन्द्रले प्रधानमन्त्री सहमति विपरीत हिँडेको भन्ने आरोपको खण्डन गर्दै उसको चित्त बुझाउन निकै प्रयत्न गरेको प्रधानमन्त्रीको भनाई थियो।
प्रधानमन्त्री ओलीले गायिका अरुणा लामाले गाएको गीत उद्धृत गर्दै धेरैपटक माओवादी केन्द्रको फाटेको ‘मन सिलाएको’ बताए।

उनले ‘तर फाटेको मन हरेक साँझ टालेर पठाए पनि भोलिपल्ट अर्कै ठाउँमा उध्रिएको हुन्थ्यो’ भनेपछि प्रचण्ड पनि निकै हाँसेका थिए।प्रधानमन्त्री अघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारका पालामा भएका अन्तर्राष्ट्रिय सम्झौता र सन्धिहरुको सम्मान र कार्यान्वयन गराउने बताए।उनको भनाई ‘वर्तमान सरकारको विस्थापन चीनसँग भएका सहमति र सम्झौतालाई निष्प्रभावित तुल्याउने प्रयास’ भनि गरिएका टिप्पणी लक्षित जवाफ ठानिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend