logo
  • शनिबार, कार्तिक २२ २०८३

कल्याणकारी वहुउद्देश्य सहकारीद्वारा रक्तदान


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

बुटवल, कार्तिक ९ ।
स्थापनाको १९ औ वर्ष गाँठको अवसरमा कल्याणकारी वहुउद्देश्य सहकारी संस्था लिमिटेड बुटवल ८ ले सामाजिक कार्य अन्र्तगत रक्तदान कार्यक्रम गरेको छ । संस्थाको कार्यालय बुटवल ८ विसक्याम्पमा शुक्रवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ६३ जनाले रक्त दान गरेको संस्थाका अध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीले बताउनु भयो ।

रगतको अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस भनी संस्थाले विगत वषर््ाहरुमा झै यसवर्ष पनि रक्तदान कार्यक्रम आयोजना गरेको संस्थाका सचिव तथा कार्यक्रम संयोजक कृष्ण प्रसाद ज्ञवालीले बताउनु भयो ।

रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र बुटवलका कर्मचारीले प्राविधिक सहयोग गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend