साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं भदौ ५।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युरोप शाखाको दोस्रो अधिवेशन सम्पन्न भएको सम्पन्न भएको छ । प्रतिष्ठान युरोप शाखाको दोस्रो अधिबेसन लिस्बोनमा लिस्बोन पोर्तुगलमा सन्पन्न भएको हो ।
अबिधेशनले भगवान भुजेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्ष पुर्ण अर्याल, महिला उपाध्यक्ष स् विनिता लामिछाने, उपाध्यक्ष कुलरजान मगर, महासचिव सुवासचन्द्र पुन मगर, सचिव दिपक बुढाथोकी, सहसचिव शिव अकेली, कोषाध्यक्ष विनु बस्नेत, सहकोषाध्यक्ष आरसि सापकोटा, प्रवक्ता जे वि वली रहेका छन् ।
त्यस्तै सदस्यहरुमा ईमानसिंह बुढामगर, सीता सुवेदी, दुर्गा के सी, गीता रेउले, सन्तोष पौडेल, अङ्किता घर्ती, किरणदिप, प्रेम गुरुङ, सन्तोष लामीछाने, लिल गुरुङ, तेज गाहा, दुर्गा थापा,देवा लामा,सम्भु सिलवाल, हरिकृष्ण गोतामे, अमृत कुमार वि क, फणिन्द्र ठकुरी, अर्जुन गैह्रे, अनुसा थापा, विनोद स्पन्दन, रमेश पौडेल, रामराजा सापकोटा, नेत्र कडेल, अनिता पौडेल रहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend