साझा नेटवर्क
दोहा ।
तनहुँ सेवा समाज कतार द्धारा बन्दिपुर गाउपालिका वडा न ५ थुम्का तनहुँ निवासी पुर्ण प्रसाद रेग्मीलाई प्याङ्क्रियाज (पेटको क्यान्सर) भई राजिब गान्धी अन्तर्रास्ट्रिय क्यान्सर अस्पताल दिल्लीमा उपचार भैरहेको हुँदा उनको स्वस्थ उपचारमा सहयोग स्वरुप एकलाख एघार हजार आठसय बत्तिस रुपैया हस्तान्तरण गरेको छ ।

पिडितको घरमा गएर श्रीमती अप्सरा रेग्मीलाई हस्तान्तरण गरेको समाजका बरिष्ठ उपाध्यक्ष नारायण प्रसाद ढुङ्गनाले बताए । विगतमा समेत समाजले गृहजिल्ला भित्र विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend