logo
  • शनिबार, भाद्र २० २०८३

पत्रकार महासंघ कतार शाखाले उदय मनिला सोताङ युगल साँगितिक साँझ गर्दै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क,दोहा जेठ १० ।
नेपाल पत्रकार महांसंघ कतार शाखाले आगामी जुन १४ मा उदय -मनिला सोताङ्ग युगल साँगितिक साँझको आयोजना गर्ने भएको छ । बिशेषत सामाजिक गतिवीधि र समाजसंग जोडिएका बिषयहरुमा अन्तकृया तथा खबरदारी कार्यक्रमहरु गर्दै आईरहेको कतार शाखाले साँगितिक कार्यक्रममा भने पहिलो अनुभव बटुल्दै छ ।

कतारमा रहेका अन्य साहित्यिक संस्थाहरु नवोदित र अनेसास यो कार्यक्रमका सहयोगी संस्था रहेका छन । यस्तै नेपाली कला केन्द्र कतार समेत सहयोगी सस्थामा रहेको छ।

अल डल्ला ड्राईभिङ्गको हलमा हुन गईरहेको अक्त कार्यक्रममा कतारमा रहेका नेपालीहरुलाई सहभागी हुन अनुरोध समेत कतार शाखाले गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend