logo
  • शनिबार, भाद्र २० २०८३

अल्मलियो विभाग, वृद्धभत्ता १५ सय कि २ हजार ?


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

काठमाडौं, आषाढ ३०।
सरकारले आगमी वर्षदेखि सामाजिक सुरक्षा भत्ता दोब्बर बनाउने घोषणा गरेपछि बृद्धभत्ता कति वितरण गर्ने भन्नेमा अन्नयोल देखिएको छ । केन्द्रीय पञ्जीकरण विभागका अनुसार अहिलेसम्म बृद्धभत्ता मासिक ५ सय रुपैयाँ पाएका छन् भने औषधि खर्चबापत ५ सय रुपैयाँ ।
nepali-rupees
बजेटले घोषणा गरेको दोब्बर भत्ताको ५ सय रुपैयाँ मान्ने हो कि औषधि उपचार खर्चको ५ सय रुपैयाँ पनि हो भन्नेमा अन्योल देखिएको हो ।

दोब्बरको आधार भत्ताको ५ सय रुपैयाँलाई मात्रै मान्ने कि औषधि उपचारवापत पाउने ५ सयलाई पनि मान्ने भन्नेमा अन्योल देखियो, विभागका उपसचिव शालिकग्राम रिमालले भने , भत्तालाई मात्रै आधार माने मासिक भत्ता १ हजार ५ सय हुन्छ, दुवैलाई आधार माने २ हजार रुपैयाँ पुग्छ । आजको कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend