logo
  • शनिबार, भाद्र २० २०८३

विवेकशील साझा सद्भाव समुह कतारको अलखोर क्षेत्रीय इकाई गठन


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार।
विवेकशील साझा पार्टीको एकै पुस्ता भित्र नेपालको रूपान्तरण गर्ने अभियानमा पार्टीलाई साथ र समर्थन दिने तथा सद्भाव राख्ने नेपालीहरु दिनहुउ बढिरहेका छ्न।
देश तथा बिदेशमा एकताको सद्भाव र स्वदेशको समृदिको अभिलासा सहित संगठन बिस्तार अभियान अन्तर्गत कतारको अलखोर क्षेत्रीय इकाइ गठन गरि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

क्षेत्रीय इकाई समितिमा रिम प्रसाद पन्थिको अध्यक्षतामा १९ सदस्य कार्यसमिति र २ सदस्य सल्लाहकार सर्बसम्मत चयन गरेको छ। जसमा उपाध्यक्षमा नारायण लामिछाने, महासचिवमा सविन सुवेदी, सचिबमा मुकुन्द अर्याल र कोषाध्यक्षमा सत्यन्द्र दास चयन गरेको   छ।

त्यसैगरी सदस्यहरुमा सञ्जु राई, पशुराम दास, अब्दुल अन्सार,अमर दास, शेर बहादुर के सी, चन्द्र बहादुर दर्जी, बालकृष्ण श्रेष्ठ, चित्र बहादुर मगर,बिष्णु पुरी, शेर बहादुर बस्नेत, ध्रुव के सी,खिल राज रेग्मी,सुर्य नारायण गौतम, लक्ष्मण राय यादव साथै सल्लाहकारमा प्रबिण थापा र किशोर गुरुङ  रहेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend