logo
  • शनिबार, साउन ३० २०८३

नेकपा माओवादी केन्द्रको महाधिवेशन पुसमा हुने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौँ, आषाढ २३ ।
नेकपा माओवादी केन्द्रको महाधिवेशन पुसमा हुने भएको छ । बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको सचिवालय बैठकले २०७३ पुस २३ गते महाधिवेशन गर्ने प्रस्ताव पोलिटब्यूरो बैठकमा पेस गरेको छ।
mobadi
अन्नपूर्ण अनलाइनसँग कुरा गर्दै केन्द्रका नेता दीननाथ शर्माले भने, ‘पुसमा महाधिवेशन गर्ने प्रस्ताव आएको छ। त्यसलाई छलफलका लागि पोटिब्यूरो बैठकमा पेश गरिएको छ।’

बैठकले पुस २३ गते हुने प्रस्तावित महाधिवेशनलाई ‘नेकपा माओवादी केन्द्र एकताको राष्ट्रिय महाधिवेशन’ नाम दिइएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend