logo
  • शनिबार, भाद्र २० २०८३

चर्चित ग्ल्यामर्स फोटोग्राफर कुबेर तामाङ म्युजिक भिडियो मार्फत अभिनयमा आउदै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

सुर्य चन्द, काठमाडौँ ।
चर्चित ग्ल्यामर्स फोटोग्राफर कुबेर तामाङ म्युजिक भिडियो मार्फत आउने भएका छन् गायक उर्गेन लामाको नया गितूफुलको माला उनेरू को नया म्युजिक भिडियो मार्फत चर्चित ग्ल्यामर्स फोटोग्राफर तथा फोटो जर्नालिस्ट कुबेर तामाङले भिडियोमा डेब्युगरेका हुन्। उक्त म्युजिक भिडियोमा मोडल कुबेरलाइ नब मोडल ज्योति प्रसाइले साथ् दिएकी छिन ।भर्खरै मात्र काभ्रेको सुन्दर गाउ तेमालमा छायांकन सम्पन्न भएको म्युजिक भिडियो चाडैनै बजारमा आउने भएको छ । शब्द संगीत तथास्वर गायक उर्गेन लामाको नै रहेको यस म्युजिक भिडियोलाइ गायक आफैले निर्देशन गरेका छन् भने छायाँकार ह्यारी महर्जनले छायांकनगरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend