logo
  • शनिबार, साउन ३० २०८३

शान्तिपुर्ण आन्दोलन गरे मधेशी मोर्चालाई पानी खुवाउने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौँ, जेठ ५ ।
युवा संघ नेपालका अध्यक्ष राजिव पहारिले मधेशी मोर्चाले गरेको आन्दोलन देश र जनतालाई असर नपर्ने गरी गरे युवा संघले पानि खुवाउने वताएका छन् । यदि जनताको बिरुद्ध कार्य गरिन्छ भने आन्दोलन कारिलाई प्रतिकारमा उत्रन समेत तयार रहेको उनले बताए ।13173855_10156922497470224_630853524121459362_n

गत शनिवार भएको रेडियो कान्तिपुरको कार्यक्रम घुम्ने मेचमा प्रस्तोता दिनेश डिसीसँग बोल्दै उनले यसो भनेका हुन् । घुम्ने मेचमा उनले बोलेको यो भिडियो अहिले सञ्चार माध्यममा गसीप बन्न सफल छ ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend