logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीको वामी तिम्लेचौरमा वृक्षारोपण


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिश शर्मा गैरे, गुल्मी आषाढ १२।
वामी २ तिम्लेचौरमा रहेको बालशिक्षा प्राथमिक बिद्यालयमा बिभिन्न बिरुणहरु बृक्षारोपण गरिएको छ । अमर बहादुर मल्लको अध्यक्षता रहेको कार्यक्रममा बिद्यालयका शिक्षक, बिद्यार्थी तथा अभिभाबहकहरुको उपस्थितीमा बिरुवा रोपिएको हो ।

कार्यक्रमले झण्डै १ सय बिरुवा रोपण गरेको छ । कार्यक्रममा अभिभाबहक श्याम नेपाली लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा गुलाव लगायतका अन्य फुल तथा बिरुवाहरु रोपिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend