logo
  • शनिबार, साउन ३० २०८३

भिरवाट लड्दा एक जनाको मृत्यु


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कमल पौडेल, बाग्लुङ्ग आषाढ १२।
बाग्लुङ शिसाखानी वार्ड नं. ५ शिरेनी का अन्दाजी ५५ वर्षका रेम वहादुर भुजेलको भिरवाट लडेर ज्यान गएको छ। घाँस काट्नको लागी नजिकैको खरवारीमा गएका भुजेलको लडेर मृत्यू भएको हो । अतिरिक्त हुलाक कार्यालय शिसाखानीमा कार्यरत भुजेलको परिवारमा एक छोरा र एक श्रीमति रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend