logo
  • शनिबार, भाद्र २० २०८३

रक्तिमको भेला सम्पन्न् बल देब रानाको अध्यक्षतामा ९ कार्यसमिती गठन


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

राम प्रसाद पराजुली, दोहा ।
संसारका मजदुर एकहौ बुजुवा सास्कृतिकको बिरोध गरौ ,प्रगतिशील सास्कृतिकको बिकाश गरौ भन्ने मुल नाराका साथ कतार नेपाली एकता समाज अन्तरगर्त रक्तिम साँस्कृतिक अभियान दोहा कतारको तेस्रो भेला १३ अप्रिल २०१८ का दिन दोहा स्थित टफ फम रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ ।
रक्तिम साँस्कृतिक अभियानका सचिब रण बहादुर बिसिको संचालनमा संञ्चालनमा  अभियानका अध्यक्ष हुमाकान्त आचार्यको अध्यक्षतामा सुरुभएको कार्यक्रममा ज्ञात अज्ञात सहिदहरु प्रति १ मिनेट मौनधारण पश्चात अघि बढेको थियो । भेलामा कतार नेपाली एकता समाज केन्द्रिय कोषाध्यक्ष धन बहादुरको प्रमुख अथिती अतिथित्व एकता समाजका भुपु उपाध्यक्ष दावा लामा लगाएत अथितीहरु कतार नेपाली एकता समाज केन्द्रिय समितिका सदस्य तथा रक्तिम सास्कृतिक अभियानका इन्चार्ज सुर्य सुवेदी रक्तिम सास्कृतिक अभियानका भुपु अध्यक्ष खगेस्वर भुसाल रक्तिमकै भुपु अध्यक्ष बल्देब राना महिला बिभागकि अध्यक्ष अमिना खान बुद्धिजीवी बिभागका हरि शर्मा,एरिया हरुबाट लिलाकान्त चालिशे,वसन्त बस्नेत,तेज नारायण शर्मा दोहा एरियाका गिरी काउछा,दिपेश भण्डारी कतार  , हाक साप्ताहिका उधब मगर लगाएर एरिया एकाइ तथा अन्या ब्यक्तित्व रहनु भएको थियो , सम्पूर्ण प्रमुखथिती तथा अथिती हरुले आ-आफ्नो मन्तब्य सगै शुभकामना दिनु भएको थियो ।
भने अन्य समाजिक ब्यक्तित्वहरु  साथै एरिया इकाइबाट पनि उपस्थित रहेको थियो । प्रमुख अथितीले आसनबाट बोल्दै हामी प्रवासमा रहेका आम प्रवासीहरुले विभिन्न तह र तप्कबाट नेपालको वर्तमान अवस्थालाई गैहीएर बुझ्न नसके देशमा जातिय र क्षेत्रिय सद्भावमा ठूलो दरार आउने कुरामा हामी सवै सजग रहन आव्हान गर्दै हामीले वर्गीय कुरालाई तिलाजली दिएर जातिय र क्षेत्रिय कुरालाई प्रयास नदिन आग्रह गर्नु भयो । उहाँले अगाडी भन्नु भयो । हामी गरि खाने वर्ग हो । हाम्रो विवेद भनेको जातिय र क्षेत्रिय नभई वर्गीय शोषणको विरुद्ध हुन्छ । त्यसको विरुद्ध हामी विश्वको मजदुर एकौं भन्ने मुल नाराको साथ अगाडी बढ्नु पर्छ भन्नु भयो ।
यस भेलाले बल देब रानाको अध्यक्षतामा ९ जनाको कार्यसमिती २ जना कलाकार र ४ जना सल्लाहकार गरी १५ जनाको समिती निर्माण गरेको छ जस्मा उपाध्यक्ष रण बि सि,सचिव रेसम रोका,सह सचिव बिमल भुसाल ,कोषाध्यक्ष पहल सिह सावत ,सदस्यहरुमा बसन्त बस्नेत, कुमारी काउछा,दिल बहादुर बि क, हरि थापा कलाकार सुनिता परियार ,ठाकुर सुनार सल्लाहकारमा हुमाकान्त आचार्य, खगेस्वर भुसाल, गिरि काउछा, कुमार खनाल, रहनु भएको छ

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend