logo
  • शनिबार, साउन ३० २०८३

गुल्मी केयरद्धारा अग्नी पिडितलाई राहत वितरण


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार, गुल्मी आषाढ ८।
गुल्मी बडागाउँका अग्नी पिडितहरुलाई गुल्मी केयर विश्व सञ्जाल नामक संस्थाले घर निर्माण सामग्री हस्तान्तरण गरेको छ । सञ्जालका अध्यक्ष मानबहादुर कुँवर, उपाध्यक्ष विद्या कार्की , सचिव सागर कार्की , प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल र सल्लाहकार तारा भुसा लगात बडागाउँको दजाकोट पुगेर हस्तन्तरण गरेका हुन् ।
gulmi
टोली हस्तान्तरण गरेको सामग्रीहरुमा बेल्चा १ सय २८ थान , कोदालो १ सय २८ थान, फरुवा ६४ थान, गैची, आरी लगायतका समाग्री ६४ थानका दरले ३ लाख भन्दा बढि मुल्य सामग्री रहेका छन् । यस अघि पनि दजाकोटमा सो संस्थाले ३० हजार भन्दा बढिको जिन्सी सहयोग गरेको थियो ।
gulmi1

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend