साझा नेटवर्क
साझा नेटवर्क , कतार ।
कतार नेपाली एकता समाजले प्रवासमा रहेका मजदुरहरुको निमित्त स्थापना काल देखि नै निरन्तर रुपमा महत्वपुर्ण कामहरु गदै आई रहेको छ ।
कतार नेपाली एकता समाजको केन्द्रिय बैकल्पिक सदस्यमा रहि काम गदै आउनु भएकी रेनुका कार्कीले एकता समाजको हित विपरीत काम गरेको हुनाले साधारण सदस्य सहित नरहने गरि केन्द्रीय कार्यालयले हिजो प्रेस बत्तब्य जारी गरी निष्कासन गरिको कतार नेपाली एकता समाजका महासचिब खिम बुढाले साझा नेटवर्कलाई जानाकारी दिएका हुन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend