logo
  • शनिबार, कार्तिक २२ २०८३

एकीकृत अखिल शिक्षक संगठन ढाेरपाटन १ र २ काे भेला सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साझा नेटवर्क, बागलुङ चैत ११ ।
बागलुग जिल्लाकाे ढाेरपाटन नगरपालिका १ र २ मा एकीकृत अखिल शिक्षक संगठनकाे वडा भेला  गत शुक्रबार सम्पन्न भएको छ ।

वडा भेलामा शिक्षक पेशालाई कसरी मर्यादित बनाउदै पेशागत बिकासका लागि शिक्षकहरुलाई साङ्गाठित बनाई संगठनलाई मजबुत बनाउने उदेश्यका साथ कार्यक्रम सुरुवात गरिएकाे बताएको छ । भेलाले ढाेरपाटन नगरपालिका वडा १ मादेव बहादुर बिककाे संयाेजकमा एकीकृत अखिल शिक्षक संगठन गरेकाे छ जसमा उपाध्यक्ष सुनिता बाेहाेरा, सचिवमा रेशम बिक, सहसचिवमा खुमा कुवर, र काेषाध्यक्षमा अाेम कुमारी भण्डारी र अन्य सदस्यीयहरुलाई चयन गरिएकाे छ ।

त्यस्तै भेलाले वडा २ मा पनि काेपिला केसीकाे संयाेजकमा ११ सदस्यीय एकीकृत अखिल शिक्षक संगठन समिति गठन गरिएकाे छ । उपाध्यक्षमा प्रेम बहादुर खत्री सचिव रुमा पाण्डे सहसचिव हाेम कुमारी थापा, अर्थसचिवमा यसाेधा पल्ली र अन्य सदस्यीयहरु चयन भएका छन ।

भेलामा ढाेरपाटन स्रोत स्तरिय संयाेजक शिवलाल सुवेदीको अध्यक्षतामा संचालन भएकाे भेलाकाे सचिव नरिश्वर पाण्डेले गरेका थिए । शिक्षकहरुलाई पेशा प्रति बफादार भई अाफ्नाे काम र कर्तब्यमा लगनशीलता रही सबैमा आवहानगरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend