logo
  • शनिबार, भाद्र २० २०८३

राष्ट्रपति भण्डारी र पाकिस्तानी प्रधानमन्त्री अब्बासीबीच भेटवार्ता


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क ,काठमाडौ फागुन २२ ।
पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीले  मंगलबार बिहान राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग  भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री अब्बासीबीच दुई देशबीचको  मैत्रीपूर्ण विषयमा छलफल भएको बताएका छन्  ।दुई दिने  नेपाल भ्रमणको शिलशिलामा सोमबार ३ बजे काठमाडौं आएका पाकिस्तानी प्रधानमन्त्री आजै स्वदेश फर्कँदै छन् ।

यसअघि प्रधानमन्त्री अब्बासीले माओवादी केन्द्रका अध्यक्ष ओलीसँग होटल हयातमा भेट गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend